हाम्रा सेवाहरु

तान्त्रिक तथा झारफुक सेवा

चामलबाट, फोटोबाट, अनुहारबाट जोखाना हेर्ने , टुनामुना फुकाउने, विर मसॉन हटाउने,
काम्ने छोप्ने, सन्तान नहुने, बाझोपन तथा महिला सम्बन्धि विभिन्न रोगहरुको उपचार गरिन्छ ।

आयुर्वेदिक उपचार

ग्याष्ट्रिक, अल्सर, पत्थरी, सुगर, प्रेसर, यौन दुर्वलता, सेतो पानी, महिनावारी गडवडी, स्मरण शक्ति बढाउने, मानसिक सन्तुलन गुमेको, हाड तथा नसा च्यापिएको उपचार, बिगार, प्यारालाईसिस

वास्तु परामर्श

वास्तु शास्त्र भनेको प्राचिन समयको भवन बनाउने शास्त्रिय दैविय एवं बैज्ञानिक विधि हो । वास्तुशास्त्र अनुसार बनाईएको घरमा सुख, शान्ति र समृद्धि निश्चित छ ।

ज्योतिष सेवा

१. व्यक्तिको जन्म मिती र समय अनुसार चिना टिपन वा जन्मकुण्डली बनाउन र बिष्लेषण गरि भविष्वाणी गर्न ।
२. व्यक्तिको विभिन्न क्षेत्रमा देखिएका समस्या हरु जस्तै पढाईमा बाधा, सन्तान सम्बन्धि समस्या, प्रेम असफलता, बैवाहिक

पुजा सेवा

तपाई अनि तपाईको परिवारमा सुख शान्ती र सफलताका लागि आयोजना गरिने पुजा अनुष्ठान का लागि हामी लाई सम्पर्क गर्न सक्नुहुनेछ ।

हाम्रोबारे

ज्योतिष भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्तहुने किरण अथवा तरङ्गलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो। वेदको प्राकट्य संगै अपौरूषेय रूपमा स्थापित ज्योतिष शास्त्र वेदको आँखाको रूपमा रहेको छ। वेदमा सम्पूर्ण ज्ञान विज्ञान निहित रहेको कुरा कतिपय पश्चिमा विद्वानहरूले पनि स्वीकार गरेका छन्। त्यो ज्ञान र विज्ञानलाई अध्ययन गर्नको लागि ज्योतिषरूपी चक्षुको आवश्यकता छ।

हाम्रो फोटो ग्यालेरी

के तपाइँ यस्ता समस्याबाट चिन्तित हुनुहुन्छ ,यदि हुनुहुन्छ भने तुरून्तै सम्पर्क गरिहाल्नुस

हाम्रो समूह

image
गुरु गोविन्द ढुगाना खत्री
तान्त्रिक गुरु

संस्थापक,अध्यक्ष ९८४२५२१४७५,९८१८९६९९७५

image
लाल बहादुर गुरुङ
सल्लाहकार र प्रशिक्षक

वास्तुशास्त्री ज्योतिष समिति संयोजक ९८६०१७८६६९ ( Viber/ whatsapp)

लेख

माता बिबाद मा परेपछी झाँक्रीकाे मा बिरामी काे अाेइराे,यस्ताे भीड बु४नकाे लागी भारतबाट अाए यस्ता बाबा

नमस्कार तपाइँ हरू सम्पूर्णमा म गाेविन्द ढुङ्गाना खत्री भनेर चिननूहूने बा आमा दाजू भाई दिदी बहीनि ले हाम्राे यस च्यानललाइ सब्सक्राइब गरिदिनुहुन...

मानिसको जिवनमा वास्तु र ज्योतिषको प्रभाव

मानिसको जिन्दगी भाग्य र वास्तुद्वारा प्रभावित भएको हुन्छ । यदि मानिसको भाग्य पनि राम्रो छ र घूरको वास्तु पनि सहि छ भने जिवनमा अत्यधिक सुखी र स...

के तपाइँ यस्ता समस्याबाट चिन्तित हुनुहुन्छ ,यदि हुनुहुन्छ भने तुरून्तै सम्पर्क गरिहाल्नुस

नमस्कार तपाइँ हरू सम्पूर्णमा म गाेविन्द ढुङ्गाना खत्री भनेर चिननूहूने बा आमा दाजू भाई दिदी  बहीनि ले हाम्राे  यस च्यानललाइ सब्सक्राइ...