ज्योतिष सेवा

१. व्यक्तिको जन्म मिती र समय अनुसार चिना टिपन वा जन्मकुण्डली बनाउन र बिष्लेषण गरि भविष्यवाणी गर्न ।

२. व्यक्तिको विभिन्न क्षेत्रमा देखिएका समस्याहरु जस्तै पढाईमा बाधा, सन्तान सम्बन्धि समस्या, प्रेम असफलता, बैवाहिक कलह, मुद्दामामला, स्वास्थ्य समस्या, नोकरीमा समस्या, व्यापार व्यवसायमा समस्या, धन आर्जनमा समस्या, बैदेशिक यात्राबारे समस्या ईत्यादी लगायत जिवनका सबै राम्रा नराम्रा पक्षको पहिचान गरि समस्या समाधानका लागि महत्वपुर्ण ज्योतिषीय उपाय प्रदान ।

३. घर, पसल, कार्यालय, उद्योग भवन निर्माण एवं व्यवस्थापनका लागि वास्तु परामर्श ।

४. अरिष्ट योगहरु जस्तै मांगलिक योग, कालसर्पयोग, केन्द्रुम योग, पित्री दोष शान्ति, नवग्रह शान्ति, पुराण प्रवचन एवं अन्य आध्यात्मिक सेवा लिन सक्नु हुनेछ ।

५. तपाइ देश बिदेश जहाँ भए पनि आफ्नो घर तथा कार्यलयमा बसी बसी फोन तथा इन्टर्नेटका माध्यम बाट अनलाईन ज्योतिष एवं वास्तु परामर्श सेवा लिन सक्नुहुनेछ ।

समय : बुधवार बाहेक बिहान ६  बजे देखि बेलुका ७ बजे सम्म तपाईहरुकै सेवामा समर्पित रहने जानकारी गराउदछौं।