तान्त्रिक तथा झारफुक सेवा

-चामलबाट, फोटोबाट, अनुहारबाट जोखाना हेर्ने , टुनामुना फुकाउने, विर मसॉन हटाउने,

काम्ने छोप्ने, सन्तान नहुने, बाझोपन तथा महिला सम्बन्धि विभिन्न रोगहरुको उपचार गरिन्छ ।

-घरायसी समस्या, व्यापार व्यवसाय तथा भविष्यवाणी पनि हेरिन्छ ।

-साथै कुल पितृ बोलाउने, देवी देवता उतार्ने, ग्रहदशा शान्ति, होम हवन गरिनुको साथै विरामीको चाहना अनुसार तान्त्रिक पद्धति तथा आयुर्वेदिक पद्धतिबाट उपचार गरिन्छ ।

समय : बुधवार बाहेक बिहान ६  बजे देखि बेलुका ७ बजे सम्म तपाईहरुकै सेवामा समर्पित रहने जानकारी गराउदछौं।